सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा स्वतन्त्र उम्मेदवार १८ सय बढी मतले अघि

बुधबार, ०४ जेठ २०७९, २० : १३
बुधबार, ०४ जेठ २०७९

जनकपुरधाम उपमहानगरपालिकमा मेयर पदमा स्वतन्त्र उम्मेदवार रहेका मनोज कुमार साहले ५ हजार ६१ मत ल्याउँदै अग्रता कायम राखेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिवशंकर साह १ हजार ८३० मतले पछि रहेका छन् । उनले ३ हजार २३१ मत प्राप्त गरेका छन् । उपमेयरमा गठबन्धनबाट उम्मेदवार रहेका किशोरी साहले ४ हजार ५९३ त ल्याएका छन् भने नेकपा एमालेकी रुना झाले ३ हजार २७० मत ल्याएकी छन् । अहिले २२ र २३ को मतगणना भैइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप