सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौँडामा एकीकृत समाजवादी अघि, एमाले पछि

बिहीबार, ०५ जेठ २०७९, ०९ : ५८
बिहीबार, ०५ जेठ २०७९

हेटौँडा उपमहानगरपालिकामा जारी मतगणनामा एकीकृत समाजवादी पार्टीकी मेयर उम्मेदवार मीना लामाले अग्रता बनाएकी छन् । मेयर पदमा  ५१,१११ गणना सकिँदा लामाले १५,८२६ मत पाएकी छन् ।

यस्तै एमालेका उम्मेदवार  अनन्त पौडेल भने १४,९७६ मत पाएर दोस्रो स्थानमा छन् । राप्रपा उम्मेदवार दीपक बहादुर सिंहले १४,४१७ मत पाएका छन् । उपमेयरमा काँग्रेसका उम्मेदवार राजेश बानियाँले  २३,००२ मत पाउँदा एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले १६,७३५ मत पाएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप