बाजुराको जगन्नाथ गाउँपालिकाको अध्यक्षमा फेरि शाही विजयी
बिहीबार, ०५ जेठ २०७९, १० : २४
बाजुराको जगन्नाथ गाउँपालिकाको अध्यक्षमा फेरि कालीबहादुर शाही विजयी भएका छन् । शाही ०७४ मा पनि अध्यक्षमा निर्वाचित भएका थिए । उनी एमालेका जिल्ला अध्यक्ष हुन् । शाहीले दुई हजार ३१९ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुन्दर विष्टले एक हजार ८७० मत पाए । शाही र विष्टको मतान्तर ४४९ छ ।
उपाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार मरुकला विष्ट विजयी भएकी छन् । उनी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का धर्म बहादुर शाहीलाई ५३० मतको फरकले हराउन सफल भइन् ।
नेकपा एमालेकी उम्मेदवार विष्टले दुई हजार १८३ शाहीले एक हजार ६८० मत पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण