सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौँडा अपडेटः ५२९०१ मत गणना गर्दा कसको कति मत ?

बिहीबार, ०५ जेठ २०७९, १२ : ०३
बिहीबार, ०५ जेठ २०७९

हेटौडा उपमहानगरपालिका ५२९०१ मत गणना सकिएको छ । बिहीबार मध्याह्नको मतपरिणामअनुसार मेयरमा १६४७१ मत पाएर मीना कुमारी लामाले अग्रता कायमै राखेकी छन् ।

यस्तै एमालेका अनन्त पौडेलले १५४०९ मत पाउँदा राप्रपाका दिपक सिंहले १४७४९ मत पाएका छन् । यसैगरी उपमेयरमा एमालेकी सुमित्रा काफ्लेले १७२८० मत पाउँदा काँग्रेसका राजेश बानियाँले २३८९७ मत पाएर लिड गरिरहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप