सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

धरान उपमहानगरपालिका अपडेटः २९७५९, स्वतन्त्र उम्मेदवारको अग्रता कायमै

बिहीबार, ०५ जेठ २०७९, १२ : २२
बिहीबार, ०५ जेठ २०७९

सुनसरीको धरान उपमहानगरपालिकाको २९७५९ मतगणना सकिएको छ । प्राप्त पछिल्लो मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार हर्क राज राईले ८६१६ मतका साथ अग्रता बनाइरहेका छन् । 

यस्तै गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका किशोर राईले ८४३७ मत पाएका छन् । यस्तै उपमेयरमा एमालेका उम्मेदवारले ९१६२ मत पाउँदा माओवादीका उम्मेदवारले ९५२० मत पाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप