आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा महानगर : उपमेयर एमालेसँग अझै पछि

शनिबार, ०७ जेठ २०७९, १० : ४३
शनिबार, ०७ जेठ २०७९

पोखरा महानगरपालिकामा गठबन्धनबाट मेयर पदका उम्मेदवार धनराज आचार्यले अग्रता बनाइरहँदा उपमेयरमा गठबन्धनकी उम्मेदवार कोपिला रानाभाट भने पछि परेकी छन् ।

नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार रहेका आचार्यले ३३ हजार १०० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापाले २९ हजार ६५८ मत ल्याएका छन् । उपमेयरमा भने एमालेकी मञ्जु गुरुङले ३३ हजार ९०५ मत ल्याउँदै ३३४ मतको अग्रता बनाएकी छन् । काँग्रेसकी रानाभाटले ३३ हजार ५७१ मत ल्याएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप