प्रदेश २ मा शान्तिपूर्वक मतदान
बिहीबार, २१ मङ्सिर २०७४, ०८ : ३१
वीरगन्ज - ४५ जिल्लामा प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन जारी छ ।
पहिलो चरणको निर्वाचन मंसिर १० गते ३२ जिल्लामा भएको थियो ।
प्रदेश नं २ मा पर्ने सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको रातोपाटी संवाददाताले बताएका छन् ।
वीरगन्जका केही मतदान केन्द्रमा दलका प्रतिनिधि समयमा नआएपछि निर्धातिर समयभन्दा केही ढिला गरी मतदान पक्रिया सुरु भएको बताइएको छ ।
अहिले प्रदेश नम्बर २ का सम्पूर्ण जिलमा शान्तिपुर्ण रुपमा मतदान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण