पर्सामा १२ बजेसम्म २५ प्रतिशत मतदान
बिहीबार, २१ मङ्सिर २०७४, १३ : ०८
पर्सा । पर्सा जिल्लामा दिउँसो १२ बजेसम्म २५ प्रतिशत मतदान भएको छ ।
बिहान चिसोका कारण दलका प्रतिनिधि समेत ढिलो मतदान केन्द्रमा आइपुग्दा मतपेटिकामा सिल राख्ने जस्ता प्राविधिक काम समयमा नसिएको कारण केही ढिलामात्रै मतदान सुरु भएको थियो ।
पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णका अनुसार मतदान गर्न बाँकी मतदाताहरु जिल्लाका सवै मतदान केन्द्रमा मतदान गर्न उत्सुकताका साथ लाइन लागेर बसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण