शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कञ्चनपुर– १ प्रदेश ‘ख’ मा चौधरी विजयी

सोमबार, २५ मङ्सिर २०७४, १४ : १४
सोमबार, २५ मङ्सिर २०७४

कञ्चनपुर - क्षेत्र नं १ प्रदेश ‘ख’मा वाम गठबन्धनतर्फबाट नेकपा ९एमाले०का कुलवीर चौधरी १६ हजार १५८ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामलाल रानाले १० हजार २२३ मत प्राप्त गर्नुभएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप