शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

मेलिना र बिकुको स्वरमा  ‘दुधको साक्षी बिरालो’  सार्वजनिक

आइतबार, ०८ साउन २०७९, १९ : ३४
आइतबार, ०८ साउन २०७९

गायिका मेलिना राई र गायक बिकु क्षेत्रीको स्वर रहेको गीत ‘दुधको साक्षी बिरालो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द ईट्टाघरेको छ भने संगीत दीपक शर्माको छ । गीतमा उदय राज पौडेलको संगीत संयोजन छ ।

युवाको प्रेम र आकर्षण देखाइएको सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय छ । रोशन बिकको कोरियोग्राफी रहेको भिडियोमा नवराज उप्रेतीको छायाँकन, टेकेन्द्र शाहको निर्देशन छ  । भिडियोको निर्देशन गीतकार ईट्टाघरेले गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप