सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सुनसरी - ३ मा काँग्रेसका अगमलाल चौधरी विजयी

बुधबार, २७ मङ्सिर २०७४, ०९ : २९
बुधबार, २७ मङ्सिर २०७४

इनरुवा - सुनसरी क्षेत्र नं ३ ख बाट प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका अगमलाल चौधरी विजयी हुनुभएको छ । 

आज बिहान सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार नेकपा एमालेका रामदेव यादवलाई तीन हजार ८६१ मतले पराजित गर्दै चौधरी विजयी हुनुभएको हो । 

चौधरीले २१ हजार ४२९ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी यादवले १७ हजार ५६८ मत प्राप्त गर्नुभएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप