गोपालले ल्याए गाईजात्रे गीत ‘के भो के भो’
शुक्रबार, २० साउन २०७९, १४ : १६
गाईजात्रा नजिकिँदै गर्दा गाईजात्रे कमेडी गीत सार्वजनिक हुने क्रम बढ्न थालेका छन् । यस्तैमा कलाकार गोपाल तिमल्सिनाले पनि कमेडी गति ‘के भो के भो’ सार्वजनिक गरेका हुन् ।
तिमल्सिनाले अहिलेको समसामयिक राजनीतिक घटनालाई ब्याङ्ग्यको रुपमा प्रयोग गरेर यो गीत ल्याएका हुन् । गीतमा तिमल्सिनाकै स्वर, शब्द, लय रहेको छ । भिडियोमा अभिनय र निर्देशन समेत उनी आफैले गरेका छन् ।
तिमल्सिनाले गत वर्ष ‘खै के खै के’ बोलको गीत ल्याएका थिए । जसमा विकास कार्की, राजकुमार श्रेष्ठ, राम तिमल्सिनाको समेत अभिनय थियो । गीतमा लय, शब्द तथा स्वर भने उनकै थियो ।
देशको समसामयिक राजनीतिक, राजनीतिक दल र विकृति विसंगतिप्रति तिखो प्रहार ‘खै के खै के’ मा पनि थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण