प्राश्नाको तीज गीत ‘माइती आँगन’
आइतबार, २९ साउन २०७९, १४ : २३
हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै ‘माइती आँगन’ को गीत सार्वजनिक भएको छ । गीतमा हिन्दू नारीहरूको विशेष पर्वमा माइतीको महत्व र छमछम कम्मर मर्काएर नाच्ने कुरा प्रस्तुत गरिएको छ ।
भिडियोले तीजमा माइतीको आँगनमा नै पुगेर घनघन मादन नघन्केसम्म, छमछम ननाचेसम्म तीज नआउने कुरा देखाएन खोजिएको छ । प्राश्ना शाक्यको स्वर तथा सुनिल मास्केको संगीत रहेको गीतमा मन्जु खनालका शब्द छन् ।
गीतको एरेन्ज प्रदीप श्रेष्ठले गरेका हुन् । भिडियोको निर्देशन कुशल श्रेष्ठले गरेका छन् । भिडियोमा आस्था जोशी, रोश्ना कार्की, दीपिका श्रेष्ठ, नीरु कोइराला, रीमा कँडेल, अमिका महत, शीक्षा पौडेल, वीनिता थापा, वीनी खनाल, प्रतिमा पाण्डे, मेरिना थापा र दीपक थापा मैथाने मगरको अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण