गएको २४ घण्टामा २ हजार २०३ जनाले लगाए बुस्टर डोज
शुक्रबार, १० भदौ २०७९, १८ : ४१
गएको २४ घण्टामा १५ हजार ९३४ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । सो अवधिमा जम्मा २ हजार २०३ जनाले मात्रै बुस्टर डोज लगाएका छन् । यस्तै भाद्र ९ गते १५ हजार ९३४ जनाले कोरोनाविरुद्धको खोप लगाउँदा १६ सय ५४ जनाले मात्र बुस्टर डोज लगाएका छन् ।
यस्तै, भाद्र ४ गते १८ हजार ६७० जनाले खोप लगाउँदा ६ हजार ३०१ जनाले बुस्टर डोज लगाएका थिए । यस्तै भाद्र ५ गते ४ हजार ३४३ जनाले खोप लगाउँदा ४ हजार १८ बुस्टर डोज लगाएका थिए भने ६ गते ३८ हजार १५ जनाले खोप लगाउँदा १२ हजार ७१६ जनाले बुस्टर डोज लगाएका थिए ।
यस्तै ७ गते १६ हजार ६५३ खोप लगाउँदा ६८० जनाले तथा ८ गते ३९ हजार ४४८ खोप लगाउँदा १६ हजार २६० जनाले बुस्टर डोज लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेमा रासायनिक मल वितरण
-
फ्रान्सको खतरनाक लय : विपक्षीलाई तर्साउँदै ‘सुपरस्टार’हरूको टोली
-
सुनथराली विमानस्थलमा यात्रु अभावका कारण नियमित उडान हुन सकेन : सरकार
-
इन्धनको मूल्य समायोजनसँगै गाडीभाडा घटाउने तयारी
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण