शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जब मैदानमा नै दर्शक छिरे...

सोमबार, ०३ असोज २०७९, १९ : ४२
सोमबार, ०३ असोज २०७९

साफ महिला फुटबलको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा नेपाल बंगलादेशसँग ३-१ ले पराजित भएको हो । 

सन् २०१६ को साफ फुटबलको फाइनलमा भारतसँग हारेको बंगलादेशले यो पटक नेपाललाई पराजित गर्दै च्याम्पियन बनेको हो ।  नेपाललाई हराएर बंगलादेशले ऐतिहासिक सफलता प्राप्त गरेको छ । 

हिलाम्मे मैदानमा खेलिएको आजको खेल  निकै रोचक बनेको थियो । केही दर्शक मैदानमा नै प्रवेश गरेका थिए । हेरौँ खेलका रोचक तस्बिरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप