फोटोफिचर

जब मैदानमा नै दर्शक छिरे...

person explore access_timeअसोज ३, २०७९ chat_bubble_outline0

साफ महिला फुटबलको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा नेपाल बंगलादेशसँग ३-१ ले पराजित भएको हो । 


सन् २०१६ को साफ फुटबलको फाइनलमा भारतसँग हारेको बंगलादेशले यो पटक नेपाललाई पराजित गर्दै च्याम्पियन बनेको हो ।  नेपाललाई हराएर बंगलादेशले ऐतिहासिक सफलता प्राप्त गरेको छ । 



हिलाम्मे मैदानमा खेलिएको आजको खेल  निकै रोचक बनेको थियो । केही दर्शक मैदानमा नै प्रवेश गरेका थिए । हेरौँ खेलका रोचक तस्बिरहरु :



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।