बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

सुर्खेतमा एमाले उम्मेदवारका बागी खत्रीद्वारा उम्मेदवारी फिर्ता

बुधबार, २६ असोज २०७९, १४ : ५५
बुधबार, २६ असोज २०७९

सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (क) मा एमालेका उम्मेदवार डण्डीप्रसाद शर्मा विरुद्ध बागी उम्मेदवारी दिएका खड्क खत्रीले उम्मेदवारी फिर्ता लिएका छन् । उनले निर्वाचन अधिकृतको कार्यालय गुर्भाकोटमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् । 

कर्णालीको पुर्व भौतिक पूर्वाधार मन्त्री समेत रहेको खत्रीलाई पार्टीले सिफारिस गरेपनि केन्द्रबाट टिकट शर्मालाई आएपछि बागी उम्मेदवारी दिएका थिए ।   पार्टीभित्र देखिएको समस्या समाधान भएपछि खत्रीले उम्मेदवारी फिर्ता लिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप