कुकुर तिहार अनि लक्ष्मीपूजाको धार्मिक, शास्त्रीय महत्त्व र विधिविधान (भिडियो)
सोमबार, ०७ कात्तिक २०७९, ०९ : ०३

आज (कार्तिक ७ गते) हिन्दूहरूको दोस्रो ठुलो चाड तिहार अर्थात् यमपञ्चक अन्तर्गतको कुकुर तिहार र लक्ष्मीपूजा परेको छ । कुकुर तिहारको दिन मानिसका लागि बफादार पशु कुकुर (जसलाई मनुमित्र पनि मानिन्छ) लाई मीठोमसिनो खानेकुरा दिएर प्रशन्न बनाउने गरिन्छ ।
यस्तै, आजकै दिन तिथिका हिसाबले कार्तिक कृष्णपक्षको चतुर्दशीको घडी सकिएर औँसी सुरु भएसँगै लक्ष्मीपूजा पनि परेको छ । आजको दिन अर्थात् औँसीको साँझपख शास्त्रीय विधिविधान अनुरूप दीपावली गरी लक्ष्मीको पूजा गर्ने प्रचलन छ । नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभाग प्रमुख प्रा.डा. देवमणि भट्टराईले यी दुई पर्वका सन्दर्भमा चर्चा गरेका छन् । हेर्नुस्, प्रा.डा. भट्टराईबाट प्रस्तुत भिडियो सामग्री :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता