आयरल्यान्डद्वारा इङ्ग्ल्यान्डलाई १५८ रनको लक्ष्य
बुधबार, ०९ कात्तिक २०७९, १२ : ११
आईसीसी टी–ट्वान्टी क्रिकेट अन्तर्गत सुपर १२ को दोस्रो खेलमा इङ्ग्ल्यान्डलाई १५८ रनको लक्ष्य दिएको छ । मेलबर्न क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको आयरल्यान्डले १९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै १५७ रन बनायो ।
आयरल्यान्डका लागि कप्तान एन्डी बाल्ब्रीनले ६२ रनको अर्धशतकीय पारी खेले । ४७ बल खेलका उनले ५ चौका र २ छक्का प्रहार गरे । त्यस्तै लोर्कान टुकेरले ३४ रन बनाउँदा कुर्टिस कासफरले १८ रन जोडे ।
बलिङतर्फ मार्क उड र लिम लिभिङस्टनले तीन–तीन विकेट लिए । त्यस्तै साम करनले दुई विकेट लिँदा वेन स्टोकले एक विकेट लिए । आजको खेलमा जित निकाल्दै दुबै टोली अघिल्लो चरणमा आफूलाई स्थापित गर्ने योजनामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा दुई दिनमा १ अर्ब ५७ करोड खर्च
-
राजेन्द्र राईकाे अभिव्यक्ति संसदकाे अभिलेखबाट हटाउन निर्देशन
-
बजेट आजै पारित हुने, मन्त्रिपरिषद्बाट बजेट संशोधन गर्न कार्यदल गठन
-
१५ वर्षे किशोरको शंकास्पद मृत्यु प्रकरण, वडा अध्यक्ष पक्राउ
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?
-
रेखा पौडेल कम्बोडियाको क्लबमा आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण