प्रतिनिधि सभा
राजेन्द्र राईकाे अभिव्यक्ति संसदकाे अभिलेखबाट हटाउन निर्देशन
बुधबार, २४ असार २०८३, १२ : ३६
सारांश
- सभामुख डोलकुमार अर्यालले नेकपा एमालेका सांसद राजेन्द्र राईले प्रतिनिधि सभाको बैठकमा बोलेका असंसदीय अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।
- सांसद राईले बैठकमा 'सभामुखज्यू तपाई कान सुन्नुहुन्छ कि हुन्छ ?' भन्ने अभिव्यक्ति व्यक्त गरेका थिए ।
- राईको सो अभिव्यक्तिका कारण पक्ष विपक्षमा बहस हुँदा प्रतिनिधि सभा बैठक १५ मिनेट स्थगित भएको थियो ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेकपा एमालेका सांसद राजेन्द्र राईले बुधबारको प्रतिनिधि सभाको बैठकमा बोलेका असंसदीय अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।
सांसद राईले बैठकमा ‘सभामुखज्यू तपाई कान सुन्नुहुन्छ कि हुन्छ ?’ भन्ने अभिव्यक्ति व्यक्त गरेका थिए ।
उनको त्यही अभिव्यक्तिका कारण पक्ष विपक्षमा बहस हुँदा प्रतिनिधि सभा बैठक १५ मिनेट स्थगित पनि भएको थियो ।
स्थगित भएको बैठक सुरु भएपछि सभामुख अर्यालले राईको त्यो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका हुन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन सांसद अधिकारीको माग
-
कोशी प्रदेशको बजेट पारित
-
संसद्मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको अर्को ऐतिहासिक कीर्तिमान
-
फेरि कानुनी समस्यामा फसे सलमान खान
-
बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण