लिड्ससँग लिभरपुलको हार
आइतबार, १३ कात्तिक २०७९, ०८ : ५९
लिभरपुलले प्रिमियर लिग फुटबलमा लिभरपुल हार ब्यहोरेको छ । शनिबार राति भएको खेलमा लिभरपुल लिड्स युनाईटेडसँग २–१ गोल अन्तरले हारेको हो ।
लिभरपुलको घरेलु मैदानमा खेलको चौथो मिनेटमा रोड्रिगो मोरेनोले गोल गर्दै लिड्सलाई अग्रता दिलाए । खेलको १४ औं मिनेटमा मोहमद सलाहले लिभरपुलका लागि बराबरी गोल फर्काए ।
खेलको ८९ औं मिनेटमा क्रिसेन्सियो समरभिल्लले गोल गर्दै लिड्सलाई २–१ को जित दिलाए । जितसँगै लिड्सले १२ खेलमा १२ अंक जोडेर १५ औं स्थानमा छ । पराजित लिभरपुल १६ अंक जोडेर १६ औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम
-
कर्णालीमा दुई दिनमा १ अर्ब ५७ करोड खर्च
-
राजेन्द्र राईकाे अभिव्यक्ति संसदकाे अभिलेखबाट हटाउन निर्देशन
-
बजेट आजै पारित हुने, मन्त्रिपरिषद्बाट बजेट संशोधन गर्न कार्यदल गठन
-
१५ वर्षे किशोरको शंकास्पद मृत्यु प्रकरण, वडा अध्यक्ष पक्राउ
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण