सिटीको पुनरागमन जित
प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा पुनरागमन जित निकालेको छ ।
बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा सिटीले स्पेनिस क्लब सेभियामाथि ३–१ गोलको सहज जित हात पारेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन रिको लुइस, जुलियन अल्भारेज रियाद महरेजले एक–एक गोल गरे ।
यता सेभियाका लागि राफ मिरले एक गोल फर्काए । निकाल्दा जर्मन क्लब बोरुसिया डर्टमुन्ड बराबरीमा रोकिएको छ ।
जितसँगै सिटीले ६ खेलबाट १४ अंक जोड्यो । सिटी समूह विजेता बन्दा दोस्रो स्थानको डर्टमुन्ड ९ अंक जोड्यो । यस्तै सेभियाले ५ अंक जोड्दा कोपेनहेगन ३ अंक जोडेर पुछारमा रह्यो ।
यसै समूहको अर्काे खेलमा खेलमा डर्टमुण्डले डेनिस क्लब कोपेनहेगनसँग १–१ गोलको खेल्यो । डर्टमुण्डका लागि थोर्गन हाजार्डले गोल गरे । उता कोपेनहेगनका हाकोन अर्नर हाराल्डसनले बराबरी गोल फर्काए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा दुई दिनमा १ अर्ब ५७ करोड खर्च
-
राजेन्द्र राईकाे अभिव्यक्ति संसदकाे अभिलेखबाट हटाउन निर्देशन
-
बजेट आजै पारित हुने, मन्त्रिपरिषद्बाट बजेट संशोधन गर्न कार्यदल गठन
-
१५ वर्षे किशोरको शंकास्पद मृत्यु प्रकरण, वडा अध्यक्ष पक्राउ
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?
-
रेखा पौडेल कम्बोडियाको क्लबमा आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण