माइडिया ब्राण्डको जाडोको घरायसी सामाग्री बजारमा
सोमबार, २८ कार्तिक २०७९, १७ : ०५

नेपालमा माइडिया ब्रान्डका घरायसी सामग्रीहरूका लागि आधिकारिक वितरक, चौधरी ग्रुपले बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै विभिन्न किसिमका घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ ।
माइडियाले सम्पूर्ण उपभोक्ताका लागि जाडोमा जीवन सरल र सहज बनाउने घरायसी सामानहरू जस्तै पानी तातो बनाउन केटल, तपाईलाई न्यानो बनाई राख्न विभिन्न किसिमका ओयल फिल्ड रेडियटर हिटर, फ्यान हिटर र पि.टि.सि. सेरामिक हिटर उपलब्ध गराएको छ ।
माइडियाले प्रस्तुत गरेका घरायसी सामाग्रीहरु गुणस्तरीय, भरपर्दो र समय अनुकूल रहेका कम्पनीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको ७४ औं गणतन्त्र दिवस मनाइयो
-
आथिया-राहुललाई उपहारको वर्षा : ५० करोड भारुको अपार्टमेन्ट, २.१७ करोडको कार
-
बाबर आजम वर्षको उत्कृष्ट पुरुष क्रिकेटर घोषित
-
बैंकहरुमा तरलता थुप्रियो, रिभर्स रिपोमार्फत राष्ट्र बैंकले पैसा उठाउँदै
-
मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता हुनसक्छ : जनमत पार्टी
-
कामपाले दियो खड्गी समुदायका गुठीलाई ४७ लाख