हुम्लामा माओवादीका लामा विजयी
शुक्रबार, ०९ मङ्सिर २०७९, २३ : ०९

प्रतिनिधि सभा निर्वाचन अन्तरगत हुम्लामा नेकपा माओवादी केन्द्रका उम्मेदवार छिरिङ डम्डुल लामा निर्वाचित भएका छन् । उनी ४ हजार ८२८ मतान्तरसहित निर्वाचित भएका हुन् ।
लामाले १४ हजार ३७१ मत ल्याउँदा नेकपा एमालेका दल रावलले ९ हजार ५१६ मत ल्याए । राप्रपाका तेज बहादुर रावत ३७९ मतमा सीमित भए । हुम्लामा ५२८ मत बदर भएको थियो ।
पराजित रावल कर्णाली प्रदेशकाे पहिलो सामाजिक विकास मन्त्री हुन् भने विजयी लामा गैरसांसदका रुपमा प्रदेशकाे ६ महिना उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदीको चेतावनी : हामीले १ सयभन्दा बढी आतंककारी मार्यौँ, पाकिस्तानको मनोवृत्ति हेरेर थप कारबाही गर्छौँ
-
वैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति उपलब्ध
-
अमेरिकाकाे चेतावनी : युद्ध नरोके व्यापारमा सघाउँदैनौँ
-
खानेपानी मन्त्री भन्छन्, ‘जनताले महसुस गर्ने गरी काम भएको छ’
-
सुदीपका परिवारसँग नेपालस्थित भारतीय राजदूतावासका प्रतिनिधिको भेट
-
गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ