राष्ट्रिय संगीतकर्मी संघ नयाँ नेतृत्व
राष्ट्रिय संगीतकर्मी संघ काठमाडौंको अध्यक्षमा निरेन श्रेष्ठ चुनिएका छन् । संघको शनिबार काठमाडौंमा आयोजित ९ औं साधारणसभाले निरेन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
साधारण सभाले संघको वरिष्ठ उपाध्यक्ष दीपक ढकाल, प्रथम उपाध्यक्षमा गुणा कुमारी खतिवडा बानिया (पार्वती), महिला उपाध्यक्ष सारदा रसाइली, उपाध्यक्षमा आर.बि ठकुरी र मुरलि धिमाललाई छानेको छ ।
त्यस्तै सचिवमा शिवराम भण्डारी, सह–सचीवमा सन्जिब बि.क, प्रबक्तामा दीपिका खड्का, सह–सचिव– सुमित्रा खड्का (सुमि), कोषध्यमा अस्मिता धमाला हमाल र सह–कोसाध्यक्षमा चिरञ्जीवी भण्डारी चुनिएका छन् ।
२२ सदसिय कार्यसमिती छानेको भेलाले सदस्यहरुमा कृष्ण अधिकारी, राज मगर, सुवास गौतम, जानुका लामिछाने निरौला, रन्जित बि.क, सुदीप यसमाली, सुदर्शन अधिकारी, दीक्षा सुवेदी, विनोद सुनार, प्रकाश बि.क र रवि ढकाल रहेका छन् ।
संघले संगीतकर्ममा रहेका ब्यक्तिहरुको हकहितका पक्षमा काम गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडाका कोनेको खुट्टा भाँच्ने कतारी मिडफिल्डरलाई पाँच खेलको प्रतिबन्ध
-
भेनेजुएलामा ३९ सेकेण्डको अन्तरमा दुई शक्तिशाली भूकम्प
-
झापामा साल्ट ट्रेडिङद्वारा मल वितरण
-
जुम्लाका आठवटै स्थानीय तहले ल्याए बजेट
-
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यका लागि मतदान जारी
-
नकआउट चरणको आशसहित दक्षिण अफ्रिका र दक्षिण कोरिया प्रतिस्पर्धामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण