‘ओ जाम हिन...’ मा शिशिर र उषाको रोमान्स
बुधबार, १३ पुस २०७९, १८ : ४०
लोकप्रिय गायक तथा गीतकार कुशल बेलबासे र गायिका देबी घर्ती मगरको स्वर रहेको लोकदोहोरी गीत ‘ओ जाम हिन...’ रिलिज भएको छ । कुशल बेलबासेको शब्द संगीतमा रहेको उक्त गीतमा विश्वास नेपालको संगीत संयोजन छ ।
गीतको भिडियोमा सुनिल क्षेत्रीले निर्देशन गरेका हुन् । भिडियोमा शिशिर पौडेल र उषा उप्रेतीको अभिनय देख्न सकिन्छ । अजय रेग्मीको छायांकनमा रहेको भिडिओलाई अमृत चापागाईँले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएपछि काम नगर्ने जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न सिफारिस
-
एसईईमा जफत गरिएका मोबाइल नष्ट प्रकरण : क्षतिपूर्ति माग गर्दै सर्वोच्चमा रिट दर्ता
-
सिल्भर ट्रयाङ्गलले जोडिँदै पोखरा–भरतपुर–लुम्बिनी
-
भाषणमा रणनीतिक योजनाका ठुला गफ, प्राथमिकता कुल देउताका मन्दिर
-
रोनिश र तोशारा ‘मिस्टर एण्ड मिस एसईई आइकन २०२६’ घोषित
-
नेता भन्दा पनि जनता रिसाए भनेर चिन्ता गरौँ : सभापति थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण