प्रेस काउन्सिलद्वारा तनहुँमा पत्रकार आचारसंहिता जागरण अभियान
बुधबार, २६ पुस २०७४, ०९ : ३३
तनहुँ - प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा तनहुँको संयोजनमा पत्रकार आचार संहिता जागरण अभियान तथा अन्तरक्रिया कार्यक्रम तनहुँको दमौलीमा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले लोकतन्त्रमा पत्रकारको महत्वपूर्ण भुमिका भएको हुँदा आचारसंहिता लाई अंकुशको रुपमा नलिइ पत्रकारले आफूलाइ परिमार्जन गर्ने नितिको रुपमा लिनुपर्ने बताए ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य द्वय इश्वरी ओजा र संगीता खड्काको उपस्थितिमा रहेको थियो ।
पत्रकार आचार सहिता जागरण अभियानको बारेमा प्रेस काउनसिल नेपालका सदस्य संगिता खड्काले जिल्लाका पत्रकारहरु लाई आफुले गरेको काम बारेमा पुर्नबिचार गर्नु जरुरी रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाँसिरहेका प्रहरी महानिरीक्षकलाई जब प्रभातले रुवाए...
-
आफ्नो भारत भ्रमण र बालेनको विवादित अभिव्यक्तिबारे यस्तो छ परराष्ट्रमन्त्रीको प्रष्टीकरण (पूर्णपाठ)
-
संसद्मा प्रश्न गर्ने क्षमताले आत्महत्या गरेको कारुणिक दृश्य देखिरहेको छु : भीष्मराज आङ्देम्बे
-
‘औषधिको गुणस्तरमा भिन्नता छैन’
-
भारतबाट ५० हजार मेट्रिक टन मल आउने निश्चित, खरिद प्रक्रिया अन्तिम चरणमा
-
बालेनको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीको स्पष्टीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण