शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

कुटुम्बको टोली युएईमा

शुक्रबार, २५ मङ्सिर २०७२, ०९ : ५१
शुक्रबार, २५ मङ्सिर २०७२

डिसेम्बर ११ मा दुबई देह्राको एसियन होटेलमा आफ्नो प्रस्तुति दिन नेपाल कुटुम्ब ब्याण्डको जम्बो टोली बिहीबार युएई आइपुगेको छ।

युएईमा नेपालको कला सस्कृतिको जानकारी गराउँदै नेपालको पर्यटनको बिकासमा टेवा पुर्याउन ब्यान्डको टोली युएइ आइपुगेको हो ।

आयोजकले संगीतको धुन हुने र संगीतमा भाषा नहुने हुँदा यसले सबैलाई आकर्षित गर्ने आयोजकको दाबी छ । युरोपियन देशहरुमा आफ्नो प्रस्तुति दिएता पनि गल्फ देशमा ब्यान्डले पहिलोपटक प्रस्तुति दिन लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप