नुवाकोटमा दुर्घटना, एकको मृत्यु
शनिबार, ०२ माघ २०७२, १० : २२
नुवाकोट - नुवाकोटको गेर्खुटार गाविसमा आज भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । काठमाडाँैबाट रसुवागढीमा सामान लिन जाँदै गरेको ना३ख ४७४१ नं को कन्टेनर र बेत्रावतीबाट विदुरतर्फ आउँदै गरेको बा६४प ९२८० नंको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक राजकुमार तामाङको मृत्यु भएको जिप्रका नुवाकोटले जनाएको छ । मोटरसाइकल चालक नुवाकोटको मनकामना गाविसमा स्थायी घर भएका हाल बट्टारमा बसोबास गर्दै आउनुभएको थियो । दुर्घटना भएको कन्टेनर र चालक जिप्रका नुवाकोटको नियन्त्रणमा रहेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
-
किसान बचाउन ६ लाख बाँदर मार्नुपर्छ, जेल जान पनि डराउँदिनँ: सांसद राई
-
कैलालीमा भेटिएको शंकास्पद वस्तु डिस्पोज
-
४४ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण