करेन्ट लागेर तनहुँमा एकको मृत्यु
शुक्रबार, २८ पुस २०७४, १३ : ३६
तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नम्बर ११ फराकचौरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
करेन्ट लागेर मृत्यु हुनेमा व्यास–११ निवासी वर्ष ३५ का शंकर जिसी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
जिसि गाई फ्रम नजिकै रहेको ट्रान्समिटर जडान भएको पोलमा चड्ने क्रममा अचानक करेन्ट लाग्दा जिसिको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अहिले प्रहरीले मुचुल्का गरी शव लाई दमौली अस्पताल ल्याउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधुमेहले गुम्न सक्छ आँखाको ज्योति
-
काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा
-
नेपाली ब्रोलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
अबको यात्रा विकास र समृद्धि नै हो : सचेतक परियार
-
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष बन्न सात जना प्रारम्भिक सूचीमा
-
मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण