रातोपाटीकर्मी सम्मान्नित
बुधबार, ०३ चैत २०७२, १६ : ४६
दाङ –उच्च माध्यामिक विद्यालय अश्वाराले शिक्षा क्षेत्रको र विकासमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै दाङस्थित रातोपाटीकर्मी ओपेन्द्र बस्नेतलाई सम्मान गरेको छ ।
विद्यालयको ५६औ बार्षिक उत्वसका अबसरमा बस्नेतलाई दाङका स्थानिय विकास अधिकारी रमेश गौतम र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्तीप्रसाद न्यौपानेले संयुक्त रुपमा सम्मान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण