शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कमल थापाले दिए पोखरामा रात्रीभोज

बुधबार, ०३ चैत २०७२, २३ : १०
बुधबार, ०३ चैत २०७२
पोखरा, चैत ३– उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले सार्क मन्त्रिपरिषद्को बैठकमा सहभागी हुन आएका परराष्ट्रमन्त्रीको सम्मानमा आज रात्रिभोजको आयोजना गरे । पोखरास्थित साङ्ग्रीला होटलमा आयोजित रात्रिभोजमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सार्क राष्ट्रका परराष्ट्रमन्त्री, स्थायी समिति एवम् कार्यक्रम समितिका पदाधिकारी तथा प्रतिनिधिको सहभागिता रहेको परराष्ट्र मन्त्रालयका नायब शिष्टाचार महापाल राजाराम बर्तौलाले जानकारी दिए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप