अज्ञात समूहद्वारा मोटरसाइकलमा आगजनी
बिहीबार, ०४ चैत २०७२, १२ : ५८
सिरहा– अज्ञात समूहले सिरहाको गोलबजार नगरपालिका ७ मा पार्किङ गरेर राखिएको एक मोटरसाइकलमा आगजनी गरेको छ ।
गोलबजार नगरपालिका ७ निबासी देवनाथ ठाकुरको चोहर्वा बजारमा पर्किङ गरि राखेको स ४ प ९४४१ नम्बरको मोटर साइकलमा आगजनी गरेका हुन् ।
आगजनीको कारण खुल्न नसकेको भन्दै प्रहरीले यसबारे अनुसन्धान जारी गरेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण