बिराट पेट्रोलाई बढी मूल्यमा तेल नबेच्न लेखाको निर्देशन
बिहीबार, ०४ चैत २०७२, १३ : ५७
[caption id="attachment_21706" align="alignleft" width="650"] file photo[/caption]
काठमाडौं– संसदको सार्वजनिक लेखा समितिले महंगो मुल्यमा पेट्रोलियम पदार्थ विक्री गर्दै आएको विराट पेट्रो एण्ड केमिकल्सलाई आयल निगमले तोकेको मुल्यभन्दा बढीमा नबेच्न निर्देशन दिएको छ ।
बिहीबार बसेको समितीको बैठकले बिराट लगायत अनुमति पाएका ३५ कम्पनीहरुलाई थप डिजेल, पेट्रोल आयात गर्नबाट रोक लगाएको छ ।
बैठकको निर्णय सुनाउँदै समितीका सभापती जनार्दन शर्माले भने, ‘विराट सहितका कम्पनीहरुले आयात गरेको स्पष्ट मुल्यदर समितिमा बुझाउन आपुर्ति मन्त्रालय र नेपाल आयल निमगलाई निर्देशन गरेका छौं ।’
नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको हाहाकर भएको बेला नेपाल आयल निगमले विराटा सहितका ३५ कम्पनीहरुलाई पेट्रोलियम पदार्थ आयात तथा विक्रीका लागी अनुमती दिएको थियो । निगमको सो निर्णयपछि पेट्रोल बेच्न थालेको बिराटले प्रतिलिटर १३० को दरले बिक्री गरेर कालोबजारी परेको उजुरी परेसँगै समितीले यसबारे छलफल अगाडी बढाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण