टि भि एस मोटर कम्पनीको ६१ औँ सोरुम इटहरीमा
बिहीबार, ०४ चैत २०७२, १७ : ३९
काठमाडौं – जगदम्बा मोटर्सले नेपालका लागि टि भि एस् मोटर कम्पनीको एकल वितरकको रुपमा ईटहरीमा पारस अटोमोबाईल्सको प्राङ्गडमा चैत्र ३ गते आफ्नो नयाँ अत्याधुनिक सोरुमको उत्घाटन गरेको छ । यस सोरुममा नेपालमा विक्री थालनी गरिएको टि भि एसका सम्पूर्ण बाइक तथा स्कुटरहरु, अपाचे १६० सि सि, अपाचे १८० सि सि, जुपिटर, विगो, जेस्ट, स्पोर्टस १००, फिनिक्स १२५ र स्टारसिटी प्लस ११० उपलब्ध छन् । उक्त अत्याधुनिक सोरुमले आफ्नो उत्कृष्ट सेवा र स्पेयर पार्टस मार्फत नेपाली मोटरबाइक पारखीमा उत्साह थप्ने विश्वास लिएको छ । इटहरीको यस सोरुमको उदघाटन सँगै टि भि एस मोटर कम्पनिले नेपालभरी आफ्नो ६५ वटा सर्टिफाइड सर्भिस प्वाइन्ट र ६१ वटा सोरुमहरुमा आफ्नो सञ्जाल विस्तार गरेको छ र यिनै सोरुमहरुबाट सेल्स, सर्भिस र स्पेयर्स प्रदान गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण