के–के छ राजधानीमा आयोजित अन्तर्राष्ट्रिय मेलामा (फोटोफिचर)
बिहीबार, ०४ चैत २०७२, १८ : ०५
काठमाडौं – राजधानीको भृकुटीमण्डपमा विहीबारबाट पाँचौ अन्तर्राष्ट्रिय व्यापार मेला शुरु भएको छ । नेपाली उद्यमीहरुको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा शुरु भएको प्रर्दशनीमा नेपालको १६५ स्टल छन् भने भारतको ७० वटा, पाकिस्तानको २० वटा, चीनको ७० वटा, र बंगलादेशको ५ वटा स्टल राखिएका छन् ।
यस व्यापार मेलामा नेपालका व्यावसायीहरुले जुत्ता कपडा र जडीबुटी प्रर्दशनमा बाहुल्य छ । भारतको स्टलमा घरायसी सरसामानहरु देखिन्छ भने चीनका विद्युतीय सरसामानहरुका धेरै स्टल छन् । बंगलादेशीहरुले श्रृंगार र घरायसी सरसामानहरुको स्टल राखेका छन् । अन्र्तराट्रिय मेला शुरु भएसँगै भृकुटीमण्डपमा अवलोकनकर्ताहरुको भीड शुरु भएको छ । नेपाललगायत विभिन्न देशहरुको सरसामान एकै ठाँउमा किनमेल गर्ने अवसर मेलाले दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण