महानगर यातायातमा निदाउँदै सरर... (फोटोफिचर)
शुक्रबार, ०५ चैत २०७२, १६ : ५९
काठमाडौं – यहि चैत महिनाबाट राजधानीमा संचालनमा आएका ३९ वटा महानगर यातायातका बसहरु यतिखेर २७.२ किलोमिटरको चक्रपथको सडकमा सञ्चालित छन् । दैनिक लामो समयसम्म बस कुरेर दिक्क भएका यात्रुहरुको लागि अहिले महानगर यातायात सञ्चालनमा आएपछि धेरै नै सजिलो भएको यात्रुहरुको भनाई छ ।
राजधानीमा चल्ने अन्य बसहरुभन्दा सुविधा सम्पन्न यी बसहरुमा अहिले यात्रु खचाखच भरिएको देख्न सकिन्छ । आफू अहिले कुन ठाउँमा छु र आफु ओर्लनुपर्ने ठाउँ आए–नआएको स्क्रिनमा देखिने भएकोले यात्रुहरुलाई यसले सहज भएको छ । यसै सन्दर्भलाई लिएर आज चक्रपथ परिक्रमा गर्ने क्रममा महानगर यातायातको बसमा यात्रुहरु मस्त तरिकाले निदाउँदै यात्रा गरिरहेको क्रममा कैद भएका तस्बिरहरुः
तस्विर : गोपीकृष्ण चापागाइँ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण