गण्डकीबेँसीमै पहिलो पटक गुम्बा
शनिबार, ०६ चैत २०७२, ०९ : ५८
पाल्पा– पाल्पा, स्याङ्जा र तनहुँका तमु समाजको सक्रियतामा साँखरको वनकट्टामा गण्डकीवेसींकै पहिचानका रुपमा पहिलो गुम्बा बन्ने भएको छ ।
यस क्षेत्रको गुरुङ समुदायले संस्थागत विकास गर्न एक जुट भएर गुम्बा निर्माणका लागि साँखर रामपुर रत्नपुर तमु एकीकृत समाज क्वोइयो निर्माण समिति गठन गरी यस क्षेत्रमा नै पहिलो पटक गुम्बा बनाउन लागिएको समितिका अध्यक्ष इन्द्रबहादुर गुरुङले बताए ।
गुम्बा निर्माणका लागि पाल्पा, स्याङ्जा र तनहुँका बासिन्दाको सहयोग तीव्र रुपमा भइरहेको सचिव गिरबहादुर गुरुङले बताए । रु १७ लाखको लागतमा निर्माण हुन लागेको गुम्बाका लागि अहिलेसम्म रु पाँच लाख बराबरको सहयोग जुटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण