उद्योग वाणिज्य संघ डडेल्धुरा अध्यक्षमा खोमराज पनेरु विजयी
आइतबार, ०७ चैत २०७२, १२ : १८
डडेल्धुरा– उद्योग वाणिज्य संघ डडेल्धुराको अध्यक्षमा खेमराज पनेरु विजयी भएका छन् । यस्तै प्रथम उपाध्यक्षमा भोजराज भट्ट ,द्वितीय उपाध्यक्षमा राजेन्द्र भण्डारी ,महासचिवमा द्विजराज भट्ट, ,सचिवमा खेमराज अवस्थी र कोषाअध्यक्षमा दिपकबहादुर महता निर्वाचित भएका छन् । यस्तै सदस्यमा गणेश प्रसाद भट्ट, जगदीश पनेरु, नेत्रप्रसाद अवस्थी, बिमल कार्की, वाशुदेव जोशी, बिष्णुराज जोशी, भक्त साहुँ, भावना कुमारी भण्डारी,रामबहादुर शाही र लोकराज शर्मा निवार्चित भएका प्रमुख निर्वाचन अधिकृत लालबहादुर एैरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण