आईएमईको नयाँ वर्ष योजना – हरेक हप्ता एक जनालाई जापान घुम्ने टिकट
शुक्रबार, १९ चैत २०७२, १२ : १८
काठमाडौं – आईएमई लिमिटेडले क्योदाई रेमिटेन्स जापानसँगको सहकार्यमा नेपाली नव वर्ष २०७३ को उपलक्ष्यमा आफ्ना सेवाग्राहीहरुका लागि ३ महिने योजना ल्याएको छ ।
यस योजना अन्तर्गत जापानबाट नेपाल आईएमई गर्नुहुने सबै सेवाग्राहीहरुले साप्ताहिक लक्की ‘ड’«मा सहभागी भई हरेक हप्ता जापान – नेपालका लागि रोउन्ड ट्रिप टिकेट जित्न सक्नेछ् ।
उक्त टिकेट विजेता घोषणा गरिएको मितिबाट एक वर्षसम्मका लागि मान्य हुने छ । विजेताहरुको छनौट साप्ताहिक रुपमा सफ्टवेरबाट सन्चालित लक्की ‘ड्र’ बाट गरिनेछ ।
१ अप्रिल देखी ३० जुन २०१६ सम्मका लागि लागु हुने यस योजना अवधिभर १२ वटा लक्की ‘ड्र’ गरिनेछन् । आईएमई ट्राभल्स योजनाको ट्राभल पार्ट्नर हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण