प्रमको चीन भ्रमणबारे प्रचण्ड र चीनियाँ राजदूतबीच छलफल
शुक्रबार, १९ चैत २०७२, १२ : २०
काठमाडौं - नेपालका लागि चिनियाँ राजदूत यु चुन्ताईले आज बिहान एमाओवादी अध्यक्ष प्रचण्डसँगलाई भेट गरेका छन् ।
प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको चीन भ्रमण र त्यस क्रममा भएका दुई देशबीचको सम्झौता बारे छलफल भएको थियो ।
प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार प्रधानमन्त्रीको चीन भ्रमण सफल बनाउन महत्वपूर्ण भूमिका खेलेकोमा राजदूत चुन्ताईलाई प्रचण्डले धन्यवाद दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण