लोकतन्त्र दिवस बिदाबाट काटेको भन्दै तलोपाको आपत्ति
शुक्रबार, १९ चैत २०७२, २० : ०५
काठमाडौ – २०७३ का लागि सरकारले विदा दिनहरु निर्णय सार्वजनिक गरेकाप्रति तराई मधेश लोकतान्त्रिक पार्टीले आपत्ति जनाएको छ ।
सो पार्टीले आज साँझ एक विज्ञप्ति जारी गरी ऐतिहासिक जनआन्दोलनबाट स्थापित लोकतन्त्र दिवसको विदा काटेको प्रति आपत्ति जनाउँदै मधेशी, आदिवासी, जनजाती, मुस्लिम, दलित, पिछडावर्ग लगायत देशको दुई तिहाई जनताको आकांक्षा विपरित लादिएको विवादास्पद संविधान जारी गरिएको दिन विदा दिईएको प्रति पनि आपत्ति प्रकट गरेको छ ।
लोकतन्त्रको महत्व कम गरी यसरी विवादास्पद दिनमा विदा दिने निर्णय खारेज गर्न सो पार्टीले माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण