उपचारको क्रममा मृत्यु
शनिबार, २० चैत २०७२, ११ : ४१
मोरङ– मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी ४६ वर्षीय देवीमाया पाठकको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतिर जाँदै गरेको मे३प ७४२९ नं को मोटरसाइकलले शुक्रबार साँझ उर्लाबारी–१ मा उनलाई ठक्कर दिएको थियो ।
सोही मोटरसाइकलको ठक्करबाट घाइते भएका ५३ वर्षीय चन्द्रबहादुर खड्काको भने उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण