दुधको माग वढ्यो, उत्पादन घट्यो
कपिलवस्तु – दुधको माग वढिरहँदा उत्पादन भने घटिरहेको छ । युवाहरु वैदेशिक रोजगारिमा पलाएन भएपछि गाउँ घरमा पशुपालन गर्नेहरुको सख्या पनि घटेको छ । भएकाहरु पनि काम गर्नको दुखले किनेर खान थालेका छन् । ‘गाई भैसिलाई घाँस काट्न,गोवर फाल्ने कसले दुख गर्छ ? वरु ५० रुपैयाँको दुध किने परिवारलाई पुगिहाल्छ’ कपिलवस्तु शिवराज नगरपालिकाको मदवा वस्ने कल्पानाले भनिन,‘दुख गरिदैन’ ।
जिल्लामा रहेका दुग्ध विक्रि केन्द्रहरुले नेपालमा दुध कमि हुदा भारतबाट ल्याएर विक्रि गर्ने गरेको बताएका छन् ।
सरकारले कृषिलाई प्रथामिकतामा साथ राखेपनि अहिले सम्म दुग्ध व्यापारिहरुले करमा कुनै छुट नदिएको लक्ष्मी दुग्ध डेरि केन्द्रका व्यावस्थापक जनक हमालले वताए ।
दैनिक ४०० लिटर बरावरको दुध किनवेच हुने चन्द्रौटा दुग्ध डेरि केन्द्रका नमराज न्यौपानेले किसाहरुले पछिल्लो समय पशुपालन गर्न छाडेकोले कम कारोवार हुने गरेको वताए । किसानहरुले नै दुध किनेरै खान थालेपछि व्यावसाय धरापमा पर्न सक्ने सम्भावना बढेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण