उर्जामा साढे २३ हजारको लगानी प्रतिबद्धता
बुधबार, ०५ माघ २०७३, १७ : ३४
काठमाडौ–उर्जा मन्त्रालयको ‘नेपालको पानी जनताको लगानी’ योजना अन्र्तगत आजसम्म २३ हजार ५ सय २४ जनाले अनलाइन लगानी प्रतिवद्धता जनाएका छन् ।
हालसम्मको कुल लगानी प्रतिवद्धता रकम २ अर्व ३४ करोड ३० लाख ३० लाख ६४ हजार ६ सय ३८ रुपैयाँ पुगेको छ ।
अनलाइनमार्फत २६ वटा कम्पनीले लगानी प्रतिवद्धता जनाएका छन् । हालसमम कम्पनीहरुको मात्र कुल लगानी रकम भने ८५ करोड ६७ लाख ५० हजार १ रुपैयाँ पुगेको उर्जा मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण