कक्षा ११ को पुरक परिक्षाको परिक्षाफल सार्वजनिक
आइतबार, २३ माघ २०७३, १२ : ५०
भक्तपुर – राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ को पुरक परिक्षाको परिक्षाफल प्रकाशित गरेको छ ।
परिक्षा गत माघ ८ गते सम्पन्न भएको थियो ।
परिक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार परिक्षामा भाग लिएका ५३,५०७ विद्यार्थीमध्ये ४६ हजार एक सय ४३ जना विद्यार्थीले परिक्षा उतिर्ण गरेका छन् ।
यो ८६.२४ प्रतिशत हो ।
बोर्डले कक्षा ११ को नियमित परीक्षामा एक विषयमा अनुतीर्ण भएका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण