अनुराधा कोइरालाद्वारा प्रदेश तीनका सभामुखलाई सपथ
आइतबार, २८ माघ २०७४, ०९ : ५३
हेटौंडा । प्रदेश नम्वर ३ का नवनिर्वाचित सभामुख सानुकुमार श्रेष्ठलाई प्रदेश प्रमुख अनुराधा कोइरालाले पद तथा गोपनियताको सपथ खुवाएकी छन् ।
शनिवार भएको सभामुख निर्वाचनमा श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए । निर्वाचन लगत्तै प्रदेश प्रमुख कार्यालयमा सपथ ग्रहण कार्यक्रम राखिएको थियो ।
कार्यक्रममा एमाले संसदीय दलका नेता तथा भावी मुख्य मन्त्री डोरमणी पौडेल, काँग्रेसका दलका नेता इन्द्र बाँनीया माओवादी केन्द्रबाट दलका नेता शालीकराम जम्मरकट्टेल तथा प्रदेश सदस्यहरुको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण