शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री प्रचण्डको सम्बोधन : स्थानीय निर्वाचन पहिलो सफलता

बुधबार, १० जेठ २०७४, १६ : १६
बुधबार, १० जेठ २०७४
काठमाडौ, जेठ १० – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशबासीका नाममा विशेष सम्बोधन गरेका छन् । प्रधानमन्त्रीको कार्यलय सिंहदरवारमा  भएको सम्बोधनमा प्रधानमन्त्री प्रचण्डले सुरुमै आफुले संसदमार्फत सम्बोधन गर्न चाहेपनि संसद अवरोधका कारण नसकेकको बताए । उनले करिव १० महनिाको अबधिका संविधान र संघीयता कार्यन्वयनमा स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भइ दोस्रो चरणको निर्वाचन हुन गइरहेको बताए । प्रचण्डले सम्बोधनका क्रममा निर्वाचन रोकेर सिंगो परिवर्तन असफल पार्ने शक्तिहरुलाई पराजित गर्न सफल भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप