नारीको कथामा बन्यो अञ्जली
बुधबार, १० जेठ २०७४, २० : २४
काठमाडौं, जेठ १० – भनिन्छ, नारीको महिमा समाजमा र प्रतिस्ठासँग जोडिएको हुन्छ । ‘नारी’ आफैले जोगाउन सक्नुपर्छ, भन्ने बिषयमा आधारित लघु चलचित्र अञ्जली निर्माण भएको छ ।
बिकृति र बिसङ्गती बिरुद्द आवाज उठाउने उदेश्यले निर्माण भएको चलचित्र अमृता ओलीको लेखन तथा निर्माण रहेको छ । म्युजिक भिडियो र छोटा चलचित्र निर्देशन गरिसकेका मदन खड्काले यसलाई निर्देशन गरेका हुन् ।
शिब पि सुबेदीको कथा, गीत र संगीत रहेको चलचित्रमा सुरबिर पण्डित, रमा थापालिय, लब शर्मा, पल्पसा डंगोल, अमृता ओली, बरुन घिमिरे, रिचा थापा, सन्जय भण्डारी, अर्जुन श्रेष्ठ लगायतको अभिनय रहेको छ ।
बिकाश ज्ञवालीको सम्पादन तथा बरुण घिमिरेको निर्माण ब्यवस्थापनमा बनेको चलचित्र उपत्यकाको बिभिन्न रमणिय स्थानमा छायाँकन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण