उपत्यकामा आज सार्वजनिक बिदा
बिहीबार, ११ जेठ २०७४, ०५ : ५८
जेठ ११, काठमाडौं - सरकारले आज काठमाडौं उपत्यका काठमाडौं, भक्तपुर र ललितपुरमा सार्वजनिक बिदा दिएको छ ।
ललितपुरको जाउलाखेलमा आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई रातो मच्छिन्द्रनाथको भोटो देखाइने भएकाले सार्वजनिक बिदा दिइएको हो ।
रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलको इटिटोलबाट तानेर जाउलाखेल पुर्याएको ४ दिनपछि भोटो देखाउने परम्परा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण