मुक्तिनाथ विकास बैंकबाट नि:शुल्क आश्वा सेवा
बिहीबार, ११ जेठ २०७४, १५ : ५६
काठमाडौं, जेठ ११– आधुनिक बैंकिङ्ग सेवा, सीमित बैंकिङ्ग सुबिधा तथा लघुवित्त सेवा एकै साथ संचालन गरी सेवा दिंदै आएको मुक्तिनाथ विकास बैंकलेट निशुल्क आश्वा सेवा प्रदान गर्ने भएको छ ।
बैंकले ग्राहकहरुलाई अधिकतम प्रतिफल प्राप्त हुने गरी सुपरप्रिमियम बचतमा ८ प्रतिशत सेमिफिक्स डिपोजिटमा ९ प्रतिशत र १ वर्षे मुद्दतीमा १२.५० प्रतिशत ब्याजदर समेत पलब्ध गराउँदै आएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण